एनआरएनएको निर्वाचनमा पूर्वअध्यक्षहरूले कस्लाई समर्थन गर्छन् ?

लण्डन । गैरआवासीय नेपाली संघको निर्वाचन नजिकै गर्दा उम्मेदवारहरु पूर्वअध्यक्षहरुको मन जित्न तल्लिन देखिएका छन् । संघको निर्वाचनमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र भवन भट्टको महत्वपुर्ण भूमिका हुने बताइन्छ । अर्का उपाध्यक्ष देवमान हिराचन भने निर्वाचनमा मौन रहदै आएका छन् । अध्यक्ष पदको दौडमा रहेका उपाध्यक्षत्रय डा बद्री केसी, रविना … Continue reading एनआरएनएको निर्वाचनमा पूर्वअध्यक्षहरूले कस्लाई समर्थन गर्छन् ?